Wednesday, April 11, 2012

उध्रिएका सपना


उध्रिएका सपना
   सिलाउने के ले हो
गैसकेको  बैंस
   फर्काउने कस्ले हो ।।

दौतरि त पाखा लागे
   भेट्ने  कसलाई हो
ब्यथाहरू गाठो परे
   सुनाउने कसलाई हो ।।

गीतहरू लेखेको
   गुन-गुनाउने कस्ले हो
मदिराको प्याला
  साथ् दिने कस्ले हो ।।

3 comments: